Bahun (Nepali Brahmin) Surnames

This is the list and details of Bahun surnames in Nepal

Lamsal Surname
Lamsal or Lamshal (लम्साल or लम्शाल or लंसाल) along with Dahal, Kunwar and Rana belong to Vatsa Gotra. There are some different stories about origin of Lamsal people. Some say Lamsals are originated from Lamsu (लम्सु), Dailekh district. Others say that Lamsal, Rupakheti, Rana, Kunwar all belong to Dahal which was originated in Dullu, Dailekh district. Children of a person named Lumsali (लुम्साली) from Dahal family were later known as Lamsal.

Variations
Raipure Lamsal : Lamsal people from Raipur (FB)
Lumsali (लुम्साली) : mostly found in western Nepal.
    Dahal Surname
    Dahal (दाहाल or दहाल) along with Lamsal, Kunwar and Rana belong to Vatsa Gotra. Dahal are originated from Dullu, Dailekh district. They used to be called "Bhatta" and then "Upadhaya" before Dahal. Dasu Bhatta is believed to be forefather of Dahal people.

    FURTHER READING - Source:  http://www.hamrakura.com/117981.html#sthash.lFXvug0v.dpbs

    पश्चिम नेपालको दैलेखको दुल्लु दाहालहरुको उद्गम स्थल भएको कुरा दाहाल वंसावलीमा उल्लेख गरिएको छ दाहाल भनिनु अघि दाहालहरु भट्ट भनेर चिनीन्थे पछि पाध्याय, उपाध्याय हुदै दाहाल लेख्न र भन्न थालिएको किवंदन्तीहरुमा उल्लेख छ। दासु भट्टका सन्तानहरु शंकर पाध्याप काभ्रेको नाला आएर बसोबास गरेको र उनीहरु नै अहिलेका दाहालको पुर्खा भएको बताइएको छ। अहिलेसम्म दाहालको २५ पुस्ताको इतिहास फेला परेको छ।

    दाहालहरु दासु भट्टका सन्तान हुन्। लम्साल, रुपाखेती, कुवर, राणा सबै दाहाल नै हुन्। विभिन्न काल खण्डमा आएर दाहालले दोलखामा रोपेको खेत बिर्ता पाएको भएर एकथरी दाहाल रुपाखेती भए। दाहाल भित्रैका लुम्साली बाजेका सन्तान अपभ्रम्स भै हाल लम्सालको रुपमा रहेका छन्। दाहालकै एक सन्तानले मगर जातकी कन्या संग बैबाहिक सम्बन्ध कायम गरेकाले तात्कालीन प्रचलन अनुसार अन्तर्जातीय बिबाह गर्ने वर सुवर नभई कुवर हुन्छ भनि कुवर भन्न थालियो। पछी कुवंर भन्न र लेख्न थालियो। तिनै कुवंर मध्यका बाल नरसिंह कुवंरका सन्तान जंग बहादुर कुवंरले कोतपर्ब पश्चात उपाधि स्वरुप राणा पदवी धारणा गरेका हुन। दाहाल थरको थरको गोत्र वत्स हुन्छ। दाहाल हरुको सगोत्री थर हरु लम्साल, कुँवर, राणा र रुपाखेती हुन्।

    5-Gains (पाँच गाईंहरु)
    5 surnames ending with "gai" or "gain" are collectively known as 5-gais. They are all Bahun surnames but some of them have different gotra. They are:-

    Bajgain (बजगाईं): Mandabya gotra
    Chapagain (चापागाईं): Atri gotra
    Chamlagain (चम्लागाईं): Bhardwaj gotra
    Guragain (गुरागाईं): Dhananjaya gotra
    Humagain (हुमागाईं): Dhannajaya gotra

    Paani Pokhrel & Dudh Pokhrel

    There are two kinds of pokhrels. Paani pokhrel are Aatreya gotra and Dudh pokharel are Bhardwaj gotra. These two pokharels inter-merry each other.

    read more:- link
    ‘सोमनाथ’ आत्रेयहरूका ऐतिहासिक मूलपुरुष हुन् भने काशीदास/कुशभद्रा (वि.सं.९५०) ‘पानी पोखरेल’का मूलपुरुष हुन् । सोमनाथ आत्रेयको जन्म वि.स. ५२० तिर कर्णाटकको मैसुरमा भएको थियो । यिनले गुजरातको सौराष्ट्रमा सोमनाथको भव्य मन्दिर बनाएका थिए । काशीदास/कुशभद्रा (वि.सं.९५०) कन्नौजका राजा थिए । उनि अलाउद्दीन खिल्जीले गद्दीबाट हटाएपछि बाहुनको भेष लिएर नेपाल पसेका थिए । जाजरकोटे राजाको वंशावली, सोम वंशावली, सल्यानी राजाको वंशावली, अज्र्याल वंशावली र गोतामे वंशावलीअनुसार पनि नेपालका सबै अत्रि र आत्रेय गोत्र हुने रैती र राजाका मूल पुर्खा कन्नौजबाट आएको पुष्टि हुन्छ।  पुस्ता खुट्याउने क्रममा अहिलेको पुस्ता सोमनाथदेखि ४७ औं पुस्तामा रहेको छ भने काशीदासदेखि ३४ औं पुस्तामा रहेको छ ।

    Dhakal

    Dhakal belong to Upamanyu (उपमन्यु) gotra along with Bartaula, Bhatta (duwal), Mainali, Pathak. It is said that dhakal were originated from Dhaku, Gorkha district.

    Read more:- link
    ढकाल (ढकाल) नेपालमा सर्वत्र पाइने एक ब्राह्मण जातिको थर हो। यिनीहरू ऋषि उपमन्युको प्रत्यक्ष सन्तती भइको विश्वास गरिन्छ , जो ऋषि वशिष्ठको सन्तति रहेका थिए। यिनीहरू पश्चिमी नेपालको गोरखा जिल्लाको ढाकु नामक स्थानमा उत्पन्न भएको मानिन्छ। याकु लामो समय देखि ढकालहरूको विर्ताको रूपमा रहेको मानिएको छ। ढकालहरू नेपाल र भारतको सबै पर्वतीय क्षेत्रहरूमा पाइन्छन। भारतको कनौजा कान्यकुन्ज बाट उपमन्यु गोत्रिय ब्राहमण हालको सेति अ‍ैचलको अछाम जिल्लाको आवासयोग्य ढाकामुली भन्ने ठाउमा बसोवास गरेका र अन्यत्र फैलिएका हुन ।


    गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू
    जुम्ला
    गाउँ– थर
    धिता– धिताल
    पाण्डुसेरा– पाण्डे
    सिञ्जा– सिंजापति
    चैडिलागाउँ –चौलागाई
    प्याकुरी– प्याकुरेल
    सिम्खाडा– सिम्खडा

    बाजुरा
    जमकट्टी– जमरकट्टेल
    छाती– छन्त्याल
    कुँडी– कुड्याल
    बेलकाटे– केलकाटिया
    खातिवाडा– खाती

    बैतडी
    गाजरी– गजुरेल

    डोटी
    डोटेखेला– डोटेल
    निरौली– निरौला
    ओझाना– ओझा
    बोगटान– बोगटी
    मुडभरा–मुडभरी
    मुगु
    खनाया– खनाल
    कालैगाउँ– कल्यान
    खत्याड– खतिवडा
    अछाम
    तिमिल्सैन– तिमिल्सिना, तिम्सिना
    घमिराउँ– घिमिरे
    देवकोट– देवकोटा
    ढुङ्ग्रानी– ढुङ्गाना
    ढाँकु– ढकाल
    बजगाउँ– बजगाई
    रिमा– रिमाल, रसाईली
    स्वाँरा– स्वार
    घोडासैन– घोडासैनी
    पुरासैन– पुडासैनी
    धमाली– धमला
    दर्ना– दर्नाल
    कुइका– कुइँकेल,
    चाल्सा– चालिसे
    बारला–बराल
    लामिसाल– लम्साल

    बझाङ
    रेगम– रेग्मी
    सोत– सोती
    खार– खरेल, खराल
    सुवाडा–सुबेडा, सुवेदी
    बयाना– बनियाँ, बानियाँ

    रुकुम
    सर्पुकोट–सापकोटा

    दाङ
    रजौरा– रजौरिया
    दैलेख
    लामाछान्नी–लामिछाने
    बाँस्कोट–बास्कोटा
    बाँस्तोली–बास्तोला
    सातला– सत्याल
    लुयाटी–लुईटेल
    चापागाउँ– चापागाईं
    नेपा–नेपाल
    रिजु्– रिजाल
    पोखर– पोखरेल
    लम्सु– लम्साल
    लम्जी– लम्जेल
    दह– दाहाल, दहाल
    गैह्रा–गैह्रे, गैरे
    भूर्ति– भूर्तेल
    पराजुल–पराजुली
    कोइराली–कोइराला
    दवाडा– दवाडी
    कट्टील–कट्टेल
    भुषाकोट– भुषाल
    सुइय–सुञेल
    वड–वडाल
    मोडासैन–मरासैनी,मरासिनी
    गुरगाउँ– गुरागाईं
    कालिकोट
    खिट्किसैन– खिर्सिने
    भुतौ– भुर्तेल
    राँचु– रुचाल
    गेला–गेलाल
    वञ्जाडा–वञ्जाडे
    बाँझकोट–बाझकोटा




    -------------------------------
    Reference:-
    http://kathmandutoday.com/2015/12/157039.html

    -----------------------------